Social Sciences and Humanity Studies Academic Blog

उमाको हत्याबाट सिक्नुपर्ने पाठ

Posted in Political Affairs by Shekhar on January 12, 2009
– 2009-01-13 03:38:39

सञ्चारको विद्यार्थीको भएर पनि होला, परीक्षाको चाप हुँदाहुँदै पनि उमाको हत्यामा विरोध प्रकट गर्न मेरो मन हतारियो। देशको इतिहासमा पहिलो पटक एक महिला सञ्चारकर्मीको हत्या भएको निन्दनीय घटनालाई सामान्य रूपमा लिन सकिंदैन । यस घटनाले एकातिर सञ्चारकर्मी असुरक्षित भएको प्रमाणित गर्छ भने अर्कोतिर तराइमा हिंसाले सीमा नाघिसकेको खुलासा गर्दछ ।

Uma Singh, first female journalist of Nepal killed in Janakpur

Uma Singh, first female journalist of Nepal killed in Janakpur

महिलावर्गको उथ्थान देशको एक मुख्य मुद्दा भएको बखत उमा जनतालाई सत्य सुचनाले सुचित गर्ने कर्तब्यमा तल्लिन थिइन् । प्रशंसाको पात्र हुनुको सट्टा मृत्यूको निर्दोस भागिदार बन्न पुगिन् (more…)