Social Sciences and Humanity Studies Academic Blog

Negotiating Identity in the internet: A Social world of Facebook

Posted in assignment, KU Issues, Media by Shekhar on January 22, 2009

( This article was contributed by Sumati Maharjan and Asmita Manandhar)

As we human beings are the only social beings, the way we live and behave in our society defines us and our identity. Social processes and traditional understandings have been defining our life from the very beginning. Society is an emblem of sharing and multiplicity among a group of people that could belong to a community of multi ethnicity and multi culture. But, with the advancement in science, technology and relevant communication behavior, we have come a long way, where we socialize with the entire world even through a confined room- thanks to the ever escalating obsession and use of social networking sites. Or we can say, more than an obsession, it has become a necessity, which unlike our traditional societies, has started to revamp the meaning of socialization (more…)

केयूमा थाइल्याण्ड काण्ड

Posted in KU Issues, My life, Satirical and humorous by Shekhar on December 29, 2008
KU students infront of LIbrary

KU students infront of LIbrary

विषेशगरी विद्यार्थीहरूलाई “टार्गेट” गरेर छिट्टै नै थाइल्याण्डमा आयोजना हुन गइरहेको “अन्तराष्टिय सांस्कृतिक सम्मेलन”मा नेपालबाट जम्मा-जम्मी 7 जनाले सहभागिता जनाउने भएका छन् र सबैभन्दा महत्वपूर्ण हाम्रो काठमाण्डौं विश्वविद्यालयबाट त झन् 2-3 जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् र थाइल्याण्ड घुम्ने सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । के तपाई केयूको विद्यार्थी भएकोले त्यस 2-3 जनाको नाम लिष्टमा आफ्नो नाम देख्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने अहिले २५० शब्द नघटाइ “Relationship between Nepal and Thailand and it’s future” शीर्षकमा एउटा निबन्ध लेख्नुस् र A-4 size को कागजमा प्रिन्ट गरेर आफ्नो सम्बन्धित स्कुलको डिनको ] approval signature गराएर विद्यार्थी मामिलाका निर्देशक प्रो डा सञ्चयनाथ खनालज्यूलाई बुझाउनुहोस् । के थाहा तपाइँको थाइल्याण्ड टुरको सपना पुरा भइहाल्छ की ?

तर… अब यो सपना साँच्नु व्यर्थ भइसकेको केयूका धेरैजसो विद्यार्थीको गुनासो रहेको छ । दुइ हप्ता अगाडी उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” सम्बन्धित लिखित सूचना केयू प्रशासनमा (more…)