Social Sciences and Humanity Studies Academic Blog

तिम्रो सम्झनामा

Posted in love and Relationship, My life by Shekhar on January 30, 2009

(अत्यन्त जरुरी सुचना : म सेखर के सी अब मार्च, २००९ पछिमात्र ब्लग अपडेट गर्नेछु । एक महिना बाहिर जाने काम परेकोले ब्लगमा नयाँ पोष्ट गर्न नपाउँदा मेरा प्रिय पाठकहरूलाई चित्त नबुझे क्षमायाचना पनि माग्दै तलको कविता छोडेर एक महिनाको लागी बिदा हुन चाहन्छु । )

जिउने छु केवल आँशु पिएर तिम्रो सम्झनामा

जिउने छु केवल आँशु पिएर तिम्रो सम्झनामा

यो कविता मैले कक्षा ७ मा पढ्दा लेखेको थिएँ । अहिले म स्नातक दोस्रो वर्षमा अध्यरत छु, अलिकति सान्दर्भिक भएकोले साथीहरूसँग सेयर गर्नु मन लाग्यो ।

सुन्न पनि सक्नुहुन्छ  http://www.mypodcast.com/members/file-371851

(अथवा ईन्टरने स्पीडको समस्या छ भने आफ्नो कम्प्युटरमा सीधै Download गर्न सक्नुहुन्छ । )

प्रेमको आभाष नपाउँदै टाढिएको त्यो तिम्रो मन

सम्झदा मात्रै पनि बलिन्द्र आँशुका धारा झर्छन ।

तिम्रो सम्झनामा डुवेर निदाए पछिका ती सपनाहरु

विपनीमा कल्पिदा मात्रै पनि म कति रोमाञ्चित हुन्थेँ ।।

तिमीलाई दोबाटोमा कुर्दा कुर्दा रसाएका ती आँखाहरूमा

तिमीले एक नजर पनि नफर्काउँदा झनै कति रसाएहोलान् ।

तिम्रो सुकोमल हातमा-हात मिलाई जुनी-जुनीको प्रित गाँस्ने मेरा सपना

तिमी अरूको भैसकेको सुन्दा कति छिया-छिया भयो होला ।।

यो टुटेको दिलले अब अरु के नै पो भन्न सक्छ र

मात्र तिम्रो सफल जीवनको शुभकामना ।

माया कहिल्यै कम गर्ने छैन तिमीलाई कसैको भइसक्यौ भन्दैमा

जिउने छु केवल आँशु पिएर तिम्रो सम्झनामा ।।

जिउने छु केवल आँशु पिएर तिम्रो सम्झनामा…..

-सेखर के शी


One Response

Subscribe to comments with RSS.

  1. lali admin said, on February 21, 2009 at 10:20 pm

    wonderful poem. I enjoyed it.
    Also, just droping a line to let you know that your resourceful and unique blog has been listed in this free directory. Congratulations!

    — weblali team


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: