Social Sciences and Humanity Studies Academic Blog

नयाँ नेपाल बधार्इ छ नेपाली जनतालार्इ

Posted in My life by Shekhar on May 6, 2008

संघिय लोकतान्त्रिक गण्ातन्त्र नेपाल अर्थात नयाँ नेपाल को मुख्य एजेन्डा बोकेर नेपाली राजनितिको मुलधारमा छिरेर पनि चुनावमा सहभागी भइसके दस वर्ष्ा भुमिगत भएका नेपाली कम्युनिष्ट पार्टि माओवादी । अनि त्यस दस वर्ष्ाे सशस्त्र जनयु¢ जसलार्इ नेत ृत्व गरेका थिए माओवादी अध्यक्ष्ा क।प्रचण्ड अर्थात चितवन निवासी पुष्पकमल दाहाल । सारा अन्तराष्टि्रए जगत तथा संचार माध्यमको ध्यानाकर्ष्ाण्ा भएको चैत २८को संविधानसभाको चुनाव छिटपुट घटनाबाहेक समग्रमा ६० प्रतिशत मतदाताहरुको उत्साहजनक सहभागीताले सफल हुनुनै नेपालको एतिहासिक सफलता हो भनेर विभिन्न विåानहरुको दाबी छ तर यत्तिकैमा नेपाली जनता चिउडामा हातराखेर मख्ख हुनेबेला भने पक्कै छैन । चुनावको मतगण्ाना सुरु भएरपनि कोहि उमेदवारहरु अविरले रंङ्गिएर पार्टी भmण्डा लहराउंदै विजय यात्रामा मस्त छन भने कोहि दलहरुका उमेदवारहरु विगतका चुनावमाभmैं निर्वासित हुनुको सट्टा नयाँ दलका नयाँ उमेदवारसंग चर्को प्रतिशपर्धा सहिरहनुपरेकोले भावविव्हल छन । निर्वाचन आयोगका अनुसार देशभरका धेरैजसो निर्वाचन क्ष्ोत्रहरुमा बहुमत ल्याएको माओवादी नयाँ चुनावी शतिmका रुपमा देखिएको छ । अब नयाँ नेपालको स्वरुप निर्धारण्ा गनर्े जिम्मा नेपाली जनताले माओवादीलार्इ हस्तान्तरण्ा गरेका छन । तर राजनितिको दौडार्इमा निर्दाेष्ा नेपाली जनता फेरी विगतभmै गरीबी, बेरोजगार, विदेश पलायन र बन्दको बागडोरमा पछाडी पनर्े त होइनन्‍, त्यो हेर्न त बांकी नै छ ।        अहिले वर्तमान परिप्रेक्क्ष्यमा नेपाली जनता शान्ती चाहन्छन्‍ , आमुल परिवर्तन चाहन्छन्‍ । विगतका राननितिक दल र ती दलका नेत ृत्वपक्ष्ालार्इ नेपाली जनताले चुनावको नतिजा माफत आक्रोश व्यतm गरेको कोही व्यतिmत्वहरुले भनेपनि वास्तवमा नेपाली जनता नयाँ नेपाल भष्ट्रचारमुतm, संघियात्मक संरचनामा आधारित, शान्त र आर्थिक क्रान्तिले तिव्रता लिएको देख्न चाहन्छन्‍ । अहिले पनि प्रत्ययक नेपाली जनतामाथि १२ हजारको ऋण्ा थप्पिएको तितो सत्य नकार्न सकिदैन र त्यो ऋण्ाबाट नेपाली जनता मुतm पाउने हुन या अभm तिनीहरुमाथी अरु ऋण्ाको डल्लो थप्पिने हो, त्यो हेर्न पनि बाँकी नै छ । १३ हजारभन्दा बढी नेपाली जनताको बलिदानलार्इ खेर जान नदिइयोस्‍ र जनआन्दोलन(२कोे म्यान्डेट अनुसार सबै जात जाती, धर्म संस्क ृति, मजदुर तथा अपांगहरुको पनि नेत ृत्व समेट्‍नेगरी नँया संविधानको निर्माण्ा होस्‍ र त्यो भन्दा पनि देशमा åिगो शान्तिले वास गरोस्‍ । यीनै  नेपाली जनताका इच्छा हुन भन्नेमा दुर्इमत नहोला ।                  खासगरी श्रमजिवि जनताको उत्थान र निरंकुश राजसंस्थाको अन्त्यलार्इ मुल नारा बनाएका माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया(हथौडामाथी स्वस्थिक चिन्ह लगाउने नेपाली जनताहरु आफ्‍नो निर्ण्ायप्रति गर्व गनर्े हुन या पछि पछुतो मानेर तिनै हँसिया(हथौडाले आफ्‍नो भाग्य सराप्ने छन्‍ ,त्यो पनि निकट भविष्यमा अवगत भइनैहाल्छ । साथै समानुपातिक निवार्चन प्रक ृयाले नँया नेपालको संघियात्मक संरचनाको आधार खोल्ने छ । राजनितिकदलहरुबीचको प्रतिबद्‍दता एवं संयमता, माओवादीहरुको त्याग र तपस्या, अन्तराष्टि्रए जगतको निष्पक्ष्ा निगरानी, सञ्चार माध्यमहरुको प्रभावकारिता, निवार्चन आयोगका पदाधीकारीहरु एवं सम्पुर्ण्ा कर्मचारीको लगनशीलता र नेपाली जनताभित्र åिगो शान्तिको तीव्र इच्छाले गर्दा नै यस एक दिन एक युग भनेर चिनिने संविधानसभाको चुनाव सफल भएको छ भन्नुमा दुर्इमत नहोला । जीत जुन दलको भएपनि खुशीको विष्ाय यो होकी यो सबै नेपालीको विजय हो , त्यसैले आफ्‍नो भविष्यको चित्ररेखा आफै कोर्न सफल भएकोमा नेपाली जनतालाइै नयाँ नेपाल बधार्इ छ ।
सेखर के शी  ,काठमाण्डौ विश्वविद्यालय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: