हिटलर र येहुदि : निरंकुशताको पराकाष्टा
यस अस्तित्ववादी उपन्यासको समीक्षा सुमतीको ब्लगमा ( सुमति महर्जन काठमाडौं विश्वविधालयको भाषा तथा आम सञ्चार विभाग अन्तर्गत सञचार विषयमा अध्यनरत छिन् )पाउन सक्नु हुन्छ । त्यस मनछुने समीक्षाको वाचन सुन्नको लागी तल प्ले गर्नुहोला अथवा आफ्नो कम्प्युटरमा डाउनलोड गर्नको लागी Click here.
सुन्नुहोस ” हिटलर र येहुदि” को स्वर वाचन शेखर के शीको(यस ब्लगका (Administrator) आफ्नै आवाजमा……….. तर लिखित रूप पढ्नको लागी तपाईलेसुमतीको ब्लग भेट्नै पर्छ ।

Bisheswor Prasad Koirala , the Author of " हिटलर र येहुदि"
तपाईको ग्रल फ्रेन्ड छ की नाई ??
यो मैले सोधेको हैन है । मेरा आत्मीय मीत्र आशीष लुईटेलले सोध्नु भएको हो । एउटा एफ-एम कार्यक्रममा उहाँ कार्यरत हुनुहुन्छ ।
प्रस्तुत छ उनको कार्यक्रम । ध्यानसँग सुन्नुहोस है त —- Download: file-368475

आशिष लुईटेल काठमाण्डौ विश्वविद्यालयमा ईन्जिनियरीङ् सङ्कायमा अध्यनरत हुनुहुन्छ ।
” पल्पसा क्याफे : एक भिन्न द्रिष्टिकोण

- यो उपन्यासले पर्याप्त समीक्षा र प्रचार-प्रसारविना नै एक महिनाभन्दा पनि छोटो समयमा हजारौँ पाठकको मनमाथी एकाधिकार रूपमा शासन चलायो
(पढ्न समस्या छ भने यस उपन्यासको समीक्षा शेखर के सीको स्वरमा सुन्नसक्नु हुन्छ ) Download: file-371201
(अथवा ईन्टरने स्पीडको समस्या छ भने आफ्नो कम्प्युटरमा सीधै Download गर्न सक्नुहुन्छ । )
नेपाली पुस्तक बजारमा पल्पसा क्याफे मात्र एउटा यस्तो उपन्यास हो जसले पर्याप्त समीक्षा र प्रचार-प्रसारविना नै एक महिनाभन्दा पनि छोटो समयमा हजारौँ पाठकको मनमाथी एकाधिकार रूपमा शासन चलायो ।
पल्पसा क्याफे प्रकासित हुनु भन्दा अगाडि एक आमपाठक वा समीक्षक भएर लेखक श्री नारायण वाग्लेले एक ठाउँमा यस्तो चिन्ता व्यक्त गरेका छन्- (more…)
leave a comment